गाैरव पौडेल रेडक्यापको ‘लेभलको गाना’

आफ्नो जन्म दिनको अवसर पारेर र्‍यापर गाैरव पौडेल रेडक्यापले नयाँ गीत ‘लेभलको गाना’ सार्वजनिक गरेका छन् । सार्वजनिक यो गीतमा उनले आफ्नै शब्द, कम्पोज र स्वर सामावेश गरेका छन् । 

उनी पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेको आफ्नै गाथालाई गीत संगीतको शब्दहरु द्वारा प्रस्तुत गर्ने गर्छन् । पत्रकार समेत रहेका उनको यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । 

https://youtu.be/sDH-k284rBw