हाकिम र ब्रिजेशको ‘चिसो चिसो हावाले’ सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/chiso%2520chiso%2520haawa_dIjMjPMfBy_cubtwyzxjpmu75dbkm8hgd24xj8wpp3xmhy7ltbhnunlatosx5buwwe6zh1a_J4PJqhqHu5_vfubkg7l6r2xslr5nlqzunyouwl8ajh5sxos1j2tyzuw4umjxt5gd5ihwc5j.jpg)
‘चिसो चिसो हावाले’ बोलको गीत सार्वजनिक भएको छ । र्यापर हाकिम र गायक व्रिजेश श्रेष्ठको संयुक्त प्रस्तुतिमा तयार भएको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । गीतको भिडियोमा गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंह लगायतको अभिनय छ ।
यो गीतले त्रिकोणात्मक प्रेमकथालाई दर्साउने गायक श्रेष्ठको भनाई छ । गीतमा चिसो हावालाई प्रेमको रुपमा कल्पना गरिएको छ । विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ ।
र्यापर हाकिमको ‘चोरीदेउ लौन मलाई’ लोकप्रिय मानिन्छ । साथै, बिज्रेशको ‘रङ्ग, ओ मैचा, डल्ली’ लगायतका गीत लोकप्रिय मानिन्छ ।
![लामो समय पछि सुशान्तको नेपाल कन्सर्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sushant%2520kc%2520in%2520neepal_QO3inT6BGk_gu26aujwwz0a0agnmy43gz0kkoc7znjsokysd929tf2psel6q04fljw6kz2t_a9nywcPb5b_xhwrvldiehjq6k6ws148b00qhtnux58jrkgqhqepnbzn3hhzyxloesbm8sb6.jpg)
लामो समय पछि सुशान्तको नेपाल कन्सर्ट
![ज्योतीले हटाएको एउटा स्टाटस, जहाँ थियो एक गायिकाको घरेलु हिंसाको पीडा](https://snowberry.prixacdn.net/media/gallery_folder/jyoti%2520magar_c846yvKxxx_rjsyobuv8ep2ifiky5a5hrv8lml5yqlhb5043x6om2eqpnxrkghqnwtvabuq_r5XcL63VsB_s1pjhdnxzlhpy1niupngx8v28jwownasnjwgjpwwssq6xyyb5sxzlbmlfgj9.jpg)
ज्योतीले हटाएको एउटा स्टाटस, जहाँ थियो एक गायिकाको घरेलु हिंसाको पीडा
![दुबई र कतारमा गुन्जिँदै कन्दरा](https://snowberry.prixacdn.net/media/gallery_folder/kandara%2520band_OgtHFF59UZ_6aljbsub4lst9olaqeiewhnwuann2bwwcpfvnant3gglcgc2pzrizc2xyunf_93yHAhq5mD_7rmc2kapqslrro1v6fa3fbzjfx8b27hxerxp2n1wio1v1xrixqe35t43m3no.jpeg)
दुबई र कतारमा गुन्जिँदै कन्दरा
![राजनको ‘माया गर्न जान्यो मायाले’ गीत रिलिज](https://snowberry.prixacdn.net/media/gallery_folder/rajan%2520and%2520biyonse_uj1ju8GjzL_qjphkmgnwkyknbandeyhusdlitr0ipbyvescghxxhtn8kxfiwnmp6c4gzmyi_oYlBmim0vN_zchhpnipvko3b7vkdrpjcjjzpmdeav3ylcooxdqbkfbpevteanpxakkphphn.jpg)
राजनको ‘माया गर्न जान्यो मायाले’ गीत रिलिज
सविनको ‘बिहानीको किरण…’ सार्वजनिक
![काठमाडौँमा जुबिनको साङ्गीतिक प्रस्तुति](https://snowberry.prixacdn.net/media/gallery_folder/jubin-nautiyal_Z8eVqTwLaq_e6euthpsrt7bzl8ufcdaehj2hq09vydikscfmmmgilog0wrbmaamsuiggyyf_wT8ExIzzPr_92lx4ysxsdy0goupnoamnxrxl9ebhkc6jn4i81tri4ca9yq7xtgwbm8adg9t.jpg)
काठमाडौँमा जुबिनको साङ्गीतिक प्रस्तुति
![युवराज चौलागाईंको 'शिरफुले माया' सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/sirfule%2520maya_0ZoiUeiWw2_meke3odw9ujxdk7rxnstyhfaxogxnjdxj1k5drtrxq7qb6o8x7kyxlx4jzhb_0Sp3OLFFSQ_f0ptip9cdfbsy3dblb568ucnjzpyplnllvpoejeosfd2rvufz7oaeuixg4dc.jpg)
युवराज चौलागाईंको 'शिरफुले माया' सार्वजनिक
![पुष्प र उषा फिचार्ड 'नमस्ते ढोग्दिया' सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/namstedhogdiya_qNTuRDeG5a_am2bdngw6phueizdj7rnrwf3sruzuuwjngcvxydsfhwbdpupcz07druudarh_Zy4JqXQDfg_pyqbyhaztvw3fpxq48jg7zoh8eo5thgu96ztohwtbe7fthkwrlzv1uorcdc8.jpg)
प्रतिक्रिया