‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई

क्लासिक डाइमण्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमेन्ड’को पाँचौ सिजनको विजेता घोषणा गरिएको छ । ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमण्ड २०२४’ विजेता घोषित भएकी छिन् ।
फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक बर्षका लागि ‘क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर प्राप्त गरेकी छिन् । फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
क्लासिक डाइमन्डको ग्रान्ड फेसन र ज्वेलरी शो आगामी माघको ४ र ५ गते काठमाडौंमा आयोजना हुनेछ । सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि

‘ड्रेस टू इम्प्रेस’ सम्पन्न

प्रतिक्रिया