‘माइतीघर’को मुख्य भूमिकामा उपासना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/upasana%2520in%2520maitighar_qpYibiI2Po_pfsh2zmxalpjgunpefpoibygebgeu6assra46vae3jdwaw9hspsh2nah2f0l_iz1aZdqssd_jhr6z44g7p78cx2fyaep7nz9cotyerqornkj0awvnsathsmmw0ccxs0xf5tv.jpg)
रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’का लागि मुख्य नायिका फाइनल गरिएको छ । यो फिल्मको मुख्य नायिकामा उपासना सिंह ठकुरीलाई अनुबन्धित गरिएको निर्माणपक्षले बताएको छ ।
निर्माता रोहित अधिकारीले फिल्ममा कलाकारको रुपमा केदार घिमिरे र उपासनालाई साइन गरिएको पुष्टि गरे । उनका अनुसार, फिल्ममा अन्य नाम चलेका कलाकारहरुको अभिनय रहनेछ । उनीहरूसँग कागजी संझौता भएपछि नाम सार्वजनिक गर्ने रोहितले बताए ।
रामशरण पाठकको लेखन रहेको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । फिल्ममा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् ।
उपासनाको यो वर्ष फिल्म ‘खुस्मा’ले बक्स अफिसमा सुखद कमाई गर्यो । यसपछि, उपासनाको माग फिल्म क्षेत्रमा फेरि बढेको छ । ‘माइतीघर’मा उपासना गाउँकी एक युवतीको भूमिकामा देखिदैछिन् ।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन केही महिनामा सुरु हुनेछ । फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।
![फिल्म सारंगको 'तिमी नै हौ' सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/Aditya%2520Karki%252C%2520Samrat_Iq7Y94EjTR_dsgtnln93cleuy1fncn8cztrpomhtumk7kh5m4huxfrjdolvvdzvds2zunrl_RjkXeDnRa4_l9k4u43woaourcbhf4r2w5ldjxx0khi2komwpg6buw5sasmme7msmovo0vrq.jpeg)
फिल्म सारंगको 'तिमी नै हौ' सार्वजनिक
![विकास बोर्डले सार्वजनिक गर्यो कथा सङ्ग्रहालयको नतिजा](https://snowberry.prixacdn.net/media/gallery_folder/chalchitra-bikash-board_j9CnmiA8jb_gfhaylgpop2ynxbikir5oyxuceykyerc1vtggce2fsxercyc25jpt6ymrjvd_wAa6aHpQpa_e0m5gikk1ukbng2h4wiq08bcosehe7mwxucy0q3x1azu0mncupqohjsr6rzc.jpg)
विकास बोर्डले सार्वजनिक गर्यो कथा सङ्ग्रहालयको नतिजा
![हटाइयो कार्टुन क्रुको 'अन्तिम यात्रा'](https://snowberry.prixacdn.net/media/gallery_folder/cartoon%2520crew_uJQ80X6q5a_dkr4qrcnx0nkcfyti2gyhpazp7bspjwrp2euls6xdch6u3ptlqfuo6qihcgo_IZMPhFLQAI_rialnisibcowrhi9v5xfdyeyum8onxqpg3rupriaiedpk8tniqend5gjtjgv.jpg)
हटाइयो कार्टुन क्रुको 'अन्तिम यात्रा'
![कार्सांङ दयाको यस वर्षकै कमजोर फिल्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dayahang%2520rai_C3iBV1xI6e_qby8rbbs7eey1lkd0jiydqcshoulx18ds3k36iro9ykagusuwxwxf6vddgk6_TZ72PR9I2G_89lmgxn75f6rhzj8ltlwfqklh7hce05orqodifejr0u4t9d21kpnjw0aketg.jpeg)
कार्सांङ दयाको यस वर्षकै कमजोर फिल्म
![भुटनिजहरुको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/new%2520movie_1ilompdwMs_l4u3fxlqr58cwxpgknedkzvijwxipolvxa1cifzbvt5dhvn8bjvxxkhg5d3l_o78q32sf8o_pivgppdqhuwqvltyiof4ctdcen6sqtkxpcusg5rf2lodhiv5k9xen7a34cem.jpg)
भुटनिजहरुको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने
![‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा नाचे दया र मिरुना](https://snowberry.prixacdn.net/media/gallery_folder/daya%2520and%2520miruna_pNHard4jkP_bhj8lqe0dpu5dh7bfbi10gufpyx805tb7ewqm6g7hk2px4mgmqrdmp9a3itd_THq7dMIym9_p0rm2mgvxi0gznjvyojqoyovp2omaztnugsrnml13jz7l5opvbm2aheorvof.jpg)
‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा नाचे दया र मिरुना
![‘कार्साङ’को ग्रस १ करोड ४५ लाख पुगेको वितरकको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/karsang%2520collection_VljVdDireT_kz8wdabiwelto9ykv94odastmj6wlhyfwq3hjti501wlzhnkpal8oqxfz28t_IT3mmpYO8P_gu8thkuovfcw9gfiorvj2ekhfusq4u8pgqhgdl68wegwdihi4y2zohm5smkm.jpg)
‘कार्साङ’को ग्रस १ करोड ४५ लाख पुगेको वितरकको दाबी
![महोत्सवमा पलको ‘मायाबी’ प्रचार](https://snowberry.prixacdn.net/media/gallery_folder/mayabi_x35swANxKI_zr2dhtvgiqfushmni7fe3oaoip1ouickqlaayikuh8jhhhvrdsoty6y265qt_RrAaYXbpm5_nqzuywmjf0ngg74bdxnrnqcucxlatsckxava0mzechrjarj8cohnj5pmkxnq.jpg)
प्रतिक्रिया