पेमाको ‘नाइन टु फाइभ’ (भिडियो)

गायक पेमामान सिंह तामाङ नयाँ गीत ‘नाइन टु फाइभ’ सार्वजनिक भएको छ । गीतमा तामाङको आफ्नै शब्द, सगीत र स्वर रहेको छ । बिशेष गरी ९ – ५ को जागिर खाने व्यक्तिहरुको समस्यासंग मिल्दो जुल्दो गरी ब्यङगात्मक शैलीमा बनाइएको गीतको भिडियोमा सोनाम ब्लन लामा, जोया श्रेष्ठ, एमी लामा, धर्म बज्र लामा, समीर लामा ,सुजिल श्रेष्ठ लगायतको अभिनय रहेको छ । भिडियोमा सन्तोष लामाको छायांकन रहेको छ भने पेमामान सिंहको सम्पादन र निर्देशन छ ।