संजय दत्तको ‘पानीपथ’ ट्रेलर

पानीपथ को ट्रेलर सार्वजनिक भएको छ । १७६१को समयको ऐतिहासिक युद्धको कथामा फिल्म बनेको छ । फिल्म डिसेम्बर ६बाट प्रदर्शनमा आउने छ । फिल्ममा संजय दत्त, अर्जुन कपुर, कृति सेनन लगायतको अभिनय रहेको छ।