Joy Ads

संजय दत्तको ‘पानीपथ’ ट्रेलर

- मेराेफिल्म

पानीपथ को ट्रेलर सार्वजनिक भएको छ । १७६१को समयको ऐतिहासिक युद्धको कथामा फिल्म बनेको छ । फिल्म डिसेम्बर ६बाट प्रदर्शनमा आउने छ । फिल्ममा संजय दत्त, अर्जुन कपुर, कृति सेनन लगायतको अभिनय रहेको छ।

२०७६ कार्तिक २० गते १२:१७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate