Joy Ads

एउटै फ्रेममा आकाश, वर्षा, अनुभव र सेड्रिना

- मेराेफिल्म

सागर आले र मेलिना राइको आवाज रहेको नयाँ गीत ‘पिरतीमा यस्तै हुन्छ रे’ सार्बजनिक भएको छ । गीतमा भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको छ । गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । भिडियोमा आकाश श्रेष्ठ, वर्षा राउत, अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन, सुबोई थापाको कोरियोग्राफी, प्रविन श्रेष्ठको सम्पादन, उज्वल ढकालको कलर संयोजन रहेको छ ।

२०७६ वैशाख ६ गते १३:११ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate