‘अन्य देशको गल्तिबाट पाठ सिकौं’ – प्रबल गुरुङ

विश्व प्रसिद्ध फेशन डिजाइनर प्रबल गुरुङले एक भिडियो मार्फत हामीहरुले विश्वका अन्य देशले गरेको गल्तिबाट पाठ सिक्नुपर्ने बताएका छन् । उनले मान्छेबाट मान्छेको दुरी कायम गर्न र घरमै बस्न अनुरोध गरेका छन् । यसका साथै उनले आफ्नो तथा अन्य मानिसहरुको जीवन रक्षाको लागि लकडाउनको पूर्ण पालना गर्न हात जोडेर अनुरोध गरेका छन् । उक्त भिडियो कान्तिपुर टेलिभिजन र काठमाडौँ महानगरपालिकाको सहकार्यमा जनहितको लागि निर्माण गरिएको हो ।

अनुरोध : World famous Fashion Designer प्रबल गुरुगं को !#prabal_gurung #corona_crisis

Gepostet von Dinesh DC am Freitag, 3. April 2020