प्रकाश सपुतको आयो ‘नमस्कार’

गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘नमस्कार’ बोलको गीत सार्वजनिक गरेका हुन् । उनी आफैले लेखेको गीतलाई संगीत पनि आफैले गरेका छन् । सार्वजनिक गीतको भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगरले अभिनय गरेका छन् ।

देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा प्रविण भट्टको सम्पादन र अनिल के मानन्धरको छायाङ्कन छ । गायक प्रकाशले गीतको भिडियोलाई आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियो