नम्रतालाई प्रिमियर त आउनै नहुने

असोजमा रिलिज भएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लाई एकचोटी याद गरौ । यो फिल्मको प्रिमियरमा गरिएको तामझामलाई याद गरौ । अझ, याद गरौ फिल्मको प्रिमियरमा पुगेकी अभिनेत्री नम्रता श्रेष्ठलाई ।

नम्रता श्रेष्ठले यो फिल्मको प्रिमियरमा लगाएको पहिरनले उनको जवानी छरपष्ट पारेको थियो । उनले अत्याधिक खुल्ने गरी क्लिभेज देखाएकी थिइन् । नम्रता श्रेष्ठमा आएको परिवर्तनको हल्ला त्यतीबेला नभएको होइन । यो फिल्मको प्रिमियरलाई याद गराउने तरिकाले अभिनेत्रीले आफूले नै अभिनय गरेको प्रसाद फिल्मको प्रिमियरमा पनि पहिरन लगाइन् ।

अभिनेत्री नै संचारमाध्यमको केन्द्रमा रहेको प्रिमियरमा उनको परि परिहनले लोभ्यायो । अझ, उनले यहाँ पनि त्यस्तै  क्लिभेज शो गरिन् जुन इन्टु मिन्टु लण्डनमाको प्रिमियरमा गरेकी थिइन् ।

नम्रताले लगाएको पहिरनको हल्ला त भयो नै, उनको क्लिभेज शो गर्ने रहरको पनि हल्लाखल्ली नै भएको थियो ।

नम्रताले यस्तो पहिरन लगाएको कमै देख्न पाइन्छ । तर, अहिले त नम्रतालाई फिल्मको  प्रिमियर आउनै नहुने जस्तो हुन थालेको छ ।

नम्रताको ब्लास्ट भैरहेको जवानीको कारण के होला ?