स्वरुपराज आचार्यको ‘प्रतिज्ञा प्रेमको’ (भिडियो)

गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको आवाजमा गीत ‘प्रतिज्ञा प्रेमको’ सार्वजनिक भएको छ  । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अप्सना थापा र सुमन परियारको अभिनय रहेको छ ।