भारतको स्वतन्त्रता दिवसमा प्रभासको ‘साहो’ (टिजरसहित)

अगस्ट १५ बाट प्रदर्शनमा आउने भारतीय फिल्म ‘साहो’ को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रभास र श्रद्धालाइ देखाइएको छ । फिल्ममा एक्सन निर्देशन केनी बेट्सले गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार साउथको तामिल र तेलगुसंगै हिन्दि भाषामा समेत देखाइने छ ।