मण्डलामा ‘सकेको तिरौँला, नत्र फिरीमा’

नाटक ‘सकेको तिरौँला, नत्र फिरीमा’ यहि साउन १८ देखि भदौ १० सम्म मण्डला थिएटर अनामनगरमा मञ्चन हुने भएको छ । विकाश जोशी निर्देशित तथा अनुवादित नाटकमा सरिता गिरी, प्रमिला खनाल, अनुपम शर्मा,  बिजय बराल,  उमेश तामाङ्ग लगायतका कलकारहरुको अभिनय रहने छ ।