साम्राज्ञीको साइड प्रोफाइल

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा राखेका तस्बिरले कहिलेकाही धेरै कुराको अर्थ बोलेको पाइएको छ । साम्राज्ञी इन्स्टाग्राममा नै बढी सक्रिय पनि छिन् । जसको इन्स्टाग्राम ह्याक पनि भएको थियो ।

साम्राज्ञी पार्टीमा रमाउन चाहने अभिनेत्री पनि हुन् । उनको तस्बिरमा उनी धेरै पार्टीमा नै रमाउँछिन् ।

साम्राज्ञीले इन्स्टामा राखेको एउटा तस्बिरमा, उनले साइड प्रोफाइल देखाउन खोजेको बताएकी छिन् । तर, साम्राज्ञीले साइड प्रोफाइल देखाउँदा उनको छेउमै एक यूवाले क्यामेरामा बढी हेरेका छन् ।

साम्राज्ञीले आफूलाई खिच्न भनेकी हुन् या ती यूवालाई । वा उनको धुन अरु नै केही थियो ।

साम्राज्ञी यो फोटोमा आफै पनि रमाएकी छिन् । साम्राज्ञी प्राय तस्बिर राख्दा मेकअपमै राख्छिन् । केही फ्यानले उनलाई मेकअप विनाको तस्बिर राख्न पनि आग्रह गरेका छन् ।

तर, यो तस्बिर हेर्नेलाई साम्राज्ञीको साइड प्रोफाइल मन पर्यो या उनीसँगै पोज दिएका यूवाको स्टाइल । या अरु नै ?