बोइफ्रेण्डको घरमा साम्राज्ञीको बर्थडे सेलिब्रेसन (भिडियो)

बोइफ्रेण्डको घरमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह ले आफ्नो २३ औ जन्मदिन मनाएकी छिन । केही सिमित साथीहरु र प्रेमीसँगै उनले जन्मदिन मनाएकी हुन् । उनको जन्मदिनको माहोल हेर्नुहोस् भिडियोमा :