समुन्द्री तटमा ‘तन’ प्रदर्शन गर्दै साम्राज्ञी (फोटो फिचर)

नायिका साम्राज्ञी आरएल शाह इन्डोनेसिया स्थित जिम्बारन बीचमा रमाईरहेकी छन् । फिल्म रातो टिका निधारमाको छायंकन सकेर बसेकी उनको फिल्म मारुनी भदौ ४ बाट प्रदर्शनमा आउदै छ । आफ्नो लागि पाएको केहि समयको सदुपयोग गर्दै उनी भ्याकेसन मनाउन विदेश पुगेकी हुन् । समुन्द्रतटमा तन प्रदर्शन गर्दै रमाइरहेकी उनी बालुवासंग खेल्दै छिन् । बिकिनीमा उनी खुसि देखिन्छिन् ।