सान्नानी (भिडियो)

उत्तम थापा मगर र कुशु गुरुङले ‘सानान्नी’ बोलको कौडा गीत सार्वजनिक गरेका छन् । उत्तमकै शब्द संगीतमा रहेको उक्त गीतलाइ दुर्गा गुरुङले एरेन्ज गरेका हुन् । अभिज  बज्राचार्यको क्यामेरा सुप्रिम पराजुलीको सम्पादन रहेको  म्युजिक भिडियोलाई चित्र मगरले निर्देशन गरेका हुन् । आरुषी मगर र उत्तम थापामगरको अभिनय रहेको  भिडियोमा बिशेषगरी  कौडा नृत्यलाइ देखाउन खोजिएको छ ।