‘सत्यमेव जयते २’ मा जोन र दिव्या फाइनल

फिल्म ‘सत्यमेव जयते २’ मा जोन अब्राहम र दिव्या खोसला कुमार फाइनल भएका छन् ।

मिलाप मिलान जाभेरीले निर्देशन अग्रने फिल्म आगामी बर्ष २०२०को अक्टुबर २बाट प्रदर्शनमा आउने छ । फिल्म भुषण कुमार, क्रिषण कुमार, मोनिषा अद्भानी, मधु भोजवानी र निखिल अध्भानीले निर्माण गर्दै छन् ।