एसइइ फेशनिष्ट कार्यक्रम सम्पन्न

न्यु राइज इन्टरप्राइभेट लिमीटेड द्वारा काठमान्डौमा एसइइ फेशनिष्ट कार्यक्रम सम्पन्न भएको छ । विगत दुइ वर्षदेखि आयोजना हुदै आएको इभेन्टले यस वर्ष एसइइ फेशनिष्ट आइकन नेपालको उपाधि ऐश्वर्या क्षेत्रीले हात पारेकि छिन् भने लिटिल फेशनिष्ट आइकन नेपालको उपाधि अरान्जल, क्रिपाल र समिक्षाले हात पार्न सफल भएका हुन् ।

यस्तै फस्ट रनर अप सुजता र अवाशिष श्रेष्ठले हात पारेका छन् भने सर्वाधिक चर्चित मिस पपुलर सिर्जन गोले र स्वस्तीका भुजेलले हात पार्न सफल भएका हुन् । न्यु राइज इन्टरपाइभेट लिमीटेडद्वारा कार्यक्रम बालबालिकाहरुको सिजर्नात्मक आत्मविश्वास तथा व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको हो । उत्त कार्यक्रमलाइ आगामी दिनहरूमा अझै राम्रो गर्ने अठोट रहेको आयोजक टिमले जनाएका छन् ।