शंकरा शिव शंकरा (भिडियो)

- मेराेफिल्म

शिव महिमा समेटेर शिवरात्री मनाउदै गर्दा ‘शंकरा शिव शंकरा’ सार्वजनिक भएको छ ।  भजनमा विजय श्रेष्ठको स्वर, सुवाश गौतमको शब्द, सुवाश प्रधानको संगीत संयोजन रहेको छ ।  अडियो सार्वजनिक गरिएको भजनमा चन्द सिंहको संयोजन, गोभिन्द सोनीको मिक्सिंग मास्टरिंग रहेको छ।

२०७६ फागुन ८ गते १३:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *