सपना र मेक्समको ‘सपना’ (भिडियो)

सपना थापाको स्वरमा मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ । गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन् । भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन्। सागर प्रधानको शब्दतथा संगीत र महेश बिक्रम पाण्डेको एरेन्ज रहेको छ । भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् ।