Joy Ads

टाइगरको ‘स्टुडेन्ट अफ द इयर २’ ट्रेलर सार्वजनिक

- मेराेफिल्म

भारतीय फिल्म ‘स्टुडेन्ट अफ द इयर २’  को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा टाइगर श्रफ,  तारा सुतायरा, अनन्या पाण्डे लगायतको अभिनय रहेको छ । पुनित मलहोत्राको निर्देशनमा तयार भएको फिल्ममा हिरो एस जोहर,  करण जोहर र अपुरभा मेहताको संयुक्त लगानी रहेको छ । फिल्म आगामी मे १० बाट प्रदर्शनमा आउने छ ।

२०७५ चैत २९ गते १५:११ मा प्रकाशित
Royal Education

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate