लकडाउनमा सन्नी लियोनिका हट फोटोहरु (फोटो फिचर)

लकडाउनको समयमा बलिवुडका सबै स्टारहरु घरमै परिवार संग समय बिताइरहेका छन् । अभिनेत्री सन्नी लियोनि पनि आफ्ना तिन बच्चाहरु र पति ड्यानियल संग समय बिताईरहेकी छिन ।

उनि यतिबेला सामाजिक संजालमा पनि सक्रिय रहेकी छिन् । उनले आफ्नो सामाजिक संजालमा लगातार बोल्ड र हट फोटोहरु पोष्ट गरेकी छिन् । उनका तस्विरहरुलाई उनका प्रसंशकहरुले पनि रुचाइरहेका छन् ।

हेरौ उनका केहि फोटोहरु :