घरमा मृत भेटिएका अभिनेता गौडाको, आत्महत्याको आशंका

सुशान्तले आत्म हत्या गरेको चर्चा सेलाउन नपाउदै अर्का अभिनेताले पनि आत्म हत्या गरेका छन् ।  भारतको कन्नड भाषाका टेलिभिजन तथा सिने अभिनेता सुशिल गौडा आफ्नै घरमा मृत भेटिएका छन् । ३० वर्षीय अभिनेताको शव उनको मांड्या जिल्लामा रहेको घरमा भेटिएमा नै छ ।

भारतीय समाचारहरुले जनाए अनुसार प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको भइरहेको बताइएको छ । उनको मृत्युको कारण तत्काल थाहा हुनसकेको छैन ।गौडाले एक टिभी सिरियलमा काम गरेका थिए भने फिटनेस ट्रेनरसमेत रहेका छन् । उनी अभिनमित ’सालागा’ नामक सिनेमा रिलिजको क्रममा रहेको छ ।