इरफान निधनको एक महिनामा सुतापाले लेखिन् ‘नोट’

२९मेमा इरफान खानको निधन भएको हो ।  उनको निधनको एक महिनामा उनलाई आफ्नी श्रीमतीले सम्झिएर सामाजिक संजालमा पोष्ट गरेकी छन् । उनले तस्विरको साथ भावना सेयर गरेकी छन् ।

सुतापाले लेखेकी छन्,’यहा भन्दा धेरै टाढा, गलत र सही भन्दा अगाडी, सुन्दर खुल्ला मैदान छ । जब हाम्रो आत्मा, घासमा आनन्दले रमाउछ र दुनिया कुरा गरेर थाकेको हुन्छ । यो बस केही समय कै कुरा हो । मिल्ने छौ, कुरा गर्नेछौ र फेरी मिल्ने छौ ।‘

सार्वजनिक तस्विरमा यी दुई सेल्फी लिदै देखिन्छन् । अर्को तस्विरमा सुतापा इरफानको तस्विर घाँसमा पल्टिरहेको समय तस्विर लिदै छिन् ।