बोन्डी सेक्सी कि स्वस्तिमा ?

अभिनेत्री स्वस्तिमा खड्का बुलबुल फिल्मको शोमा भाग लिन अष्ट्रेलिया पुगेकी थिइन् । अष्ट्रेलियामा उनको बसाई ४ दिनको मात्र भयो । यसले उनलाई चित्त वुझेन ।

स्वस्तिमाले बुलबुलको शोमा समय दिइन् । तर, उनलाई अष्ट्रेलियाको बिचमा गएर रमाउने चाहना भने थियो ।

समय कम भएपनि स्वस्तिमा बिचमा रमाउन पुगिन् । स्वस्तिमा बुलबुलका लागि अष्ट्रेलिया गएको भन्ने कुरा उनका फ्यानले थाहा पाएनन् होला । बरु, उनी समुन्द्रमा गएर रमाएको कुरा थाहा पाए ।

नेपालमा पनि उनको समुन्द्रको फोटो नै हिट भैरहेको छ । स्वस्तिमाले आफू रमाएको समुन्द्रको बीचलाई सेक्सी भनिन् ।

बोन्डी विचमा गएर रमाउँदा आफूलाई धित नमरेको स्वस्तिमाले लेखिन् । स्वस्तिमाले बोन्डी बिच सेक्सी भन्दै गर्दा, छुट्याउन मुश्किल पर्यो कि उनी सेक्सी कि बोन्डी बिच ।

नेपालमा घामट शेरेको छायांकन छाडेरै उनी अष्ट्रेलिया पुगेकी हुन् । सेक्सी बोन्डी बिचमा सेक्सी स्वस्तिमा, अष्ट्रेलियामा तापक्रम अझै बढ्यो त होला नी ।