शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मनसरा’को बुकिङ खुल्ला गरिएको छ । देशभरका मल्टिप्लेक्सले मंगलबारबाट नै फिल्मको बुकिङ खुलाएका हुन् ।  …