प्रकाश मल्लको ‘तहल्का’ भिडियो

गायक प्रकाश मल्लको आवाजमा ‘तहल्का’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश मल्लको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा रेख सिंह धामीको रयाप रहेको छ । युवा युवती विचको मायामा आउने हलचल बाट पार्ने प्रभावलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा प्रकाश , रिचार सिधको फिचरिङ रहेको छ ।