Joy Ads

प्रकाश मल्लको ‘तहल्का’ भिडियो

- मेराेफिल्म

गायक प्रकाश मल्लको आवाजमा ‘तहल्का’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश मल्लको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा रेख सिंह धामीको रयाप रहेको छ । युवा युवती विचको मायामा आउने हलचल बाट पार्ने प्रभावलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा प्रकाश , रिचार सिधको फिचरिङ रहेको छ ।

२०७६ भदौ २४ गते ११:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate