रानू मण्डलको पहिलो गीत सार्वजनिक

गायिका रानू मारिया मण्डलले गाएको गीत सार्वजनिक भएको छ । लता मंगेस्करको गीत गएर सामाजिक संजालमा एकाएक भाइरल भएकी उब्न्को पहिलो गीत हिमेश रेशमियासंग सार्वजनिक भएको छ बुधबार एक औपचारिक कार्यक्रमकाबिच गीत ‘तेरी मेरी कहानी’ सार्वजनिक गरिएको हो। राका निर्देशित गीतमा संगीत समेत रेशमिया कै रहेको छ ।