प्रियंकाको ‘द स्काई इज पिंक’ ट्रेलर

अक्टुबर ११बाट प्रदर्शनमा आउने फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की, फराहन अख्तर, जाइरा वासिम र रोहित सराफलाइ देख्न सकिन्छ । सोनाली बोसको निर्देशन रहेको फिल्मको कथा समेत बोस र निलेश मनियारले लेखेका हुन् । फिल्म रोनी र शिद्धार्थ रोय कपुरले निर्माण गरेका हुन् ।