Joy Ads

तृप्तिको ‘ठिस’ (भिडियो)

- मेराेफिल्म

गायक हेमराज थापा बावुराजा र गायिका तृप्ती खड्काको आवाजमा ‘ठीस ’ गीत सार्वजनिक भएको छ । टेकेन्द्र रोकाया टि आर प्यासीको शब्द तथा संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ  । नरेश ऐरको छायाँकन, रोहित मल्ल ठकुरीको सम्पादन तथा दिपक भण्डारीको निर्देशन भिडियोमा रहेको छ  ।  भिडियोमा प्रकाश रोकाया , पुजन घिमिरे र अमृत वोहराको अभिनय रहेको छ ।

२०७६ पुष २९ गते ११:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate