तिमी साथ (भिडियो)

सविन लिम्वुको  स्वरमा रहेको गीत ‘तिमी साथ ’ सार्वजनिक भएको छ । गीतमा आर्यन खत्रीको शब्द तथा सविन लिम्बुको सङ्गीत रहेको छ । निशान एस केले निर्देशन गरेको भिडियोमा दिनेश कठायत, एलिना मल्ल ठकुरी र नविन विष्टको अभिनय रहेको छ । भिडियोमा दिपक गिरीको  छायाँकन र प्रकाश एस केको सम्पादन रहेको छ ।