Joy Ads

रामकृष्ण ढकालको ‘तिम्रो महल’ (भिडियो)

- मेराेफिल्म

गायक रामकृष्ण ढकालको ‘तिम्रो महल’ गीत सार्वजनिक भएको छ । माधव ढकालको शब्द रहेको गीतमा गैरे सुरेशको संगीत रहेको छ । दिपेन गौतम र जुना सुनदासको अभिनय रहेको भिडियो गोपाल राय क्षेत्रीले छायाँकन गरेका हुन् । युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोलाई बिकास दहालले सम्पादन गरेका हुन् ।

२०७६ जेठ २८ गते १४:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sunkeshari Satrugate