कपालका कारण ट्रोलको शिकार प्रियंका चोपडा (फोटो सहित)

मेट गाला २०१९ मा सहभागी हुन भारतीय अभिनेत्री प्रियंका चोपडा आफ्ना पति संग पुगेकी थिइन् ।  आयोजक र फेसन समिक्षकको प्रसंसा पाए पनि उनी सामाजिक संजालमा भने ट्रोलको शिकार बनेकी छन् ।  बिशेषत उनको कपाललाइ लिएर सामाजिक संजाल प्रयोगकर्ताले उनको ट्रोल बनाएका छन् । मेट बल नामले चिनिने मेट गाला, कस्ट्युम बनाउन सिकाउने इन्स्टीच्युट गाला प्रत्एक बर्ष आयोजना हुँदै आएको फेसन शो हो । म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टीच्युट न्यू योर्कमा आयोजना भएको शोका तस्विरहरु भाईरल भईरहेका छन । फरक किसिमका पहिरनलाई यस शोमा मान्यता दिने गरेको देख्न सकिन्छ ।
तस्विर : सामाजिक संजाल