चुनावमा भारतीय अभिनेत्री उर्मिला (फोटोफिचर)

पुर्व भारतीय अभिनेत्री तथा आसन्न निर्वाचनमा कांग्रेस पार्टीकी उमेर्द्वार उर्मिला माटोन्डकर उमेर्द्वारी दर्ता गरेर फर्किने क्रममा । मुम्बईमा भारतमा आज अप्रिल ११ बाट सुरु भएको निर्वाचनको नतिजा मे २३ सम्ममा सार्वजनिक गरिने छ ।