जिममा उर्वशी रौतेलाको परिश्रम, हेर्नुहोस भिडियोहरु

बलिवुडमा कलाकारहरु आफुलाई फिट राख्नको लागि ब्यस्तताको बाबजुद पनि जिमको लागि समय निकाल्छन् । त्यस्तै आफ्नो फिटनेस लाई बिशेष महत्व दिने अभिनेत्रीहरु मध्ये एक हुन् उर्वशी रौतेला । उनको जिमको भिडियो अहिले भाइरल भएको छ ।

उर्वशी १७ वर्षको उमेरमा मिस यूनिवर्स इंडिया बनेकी थिइन् । ‘सिंह साहब द ग्रेट’ मार्फत बलिवुडमा डेब्यु गरेकी उर्वशी राष्ट्रिय स्तरकी बास्केटबल खेलाडी पनि हुन् ।

हेर्नुहोस् भिडियोहरु :