‘कुसुमे रुमाल २’ नायिका उषा रजक (फोटो फिचर)

लक्स ब्युटी स्टार २००४ बिजेता उषा रजक मोडल तथा नायिका हुन् । फिल्म कंकाल मार्फत उनले फिल्मी जगतमा पाइला अघि सारिन्।  फिल्म कुसुमे रुमाल २, इकु, कथा लगायत फिल्ममा समेत अभिनय गरेकी उनको कथा पुतली प्रदर्शनको क्रममा रहेको छ ।