भीटेनको नयाँ र्याप ‘यात्रा’ सार्वजनिक

नेपाली र्यापर भिटेन अर्थात समिर गुरुङको नया गीत ‘यात्रा : अ म्युजिकल जर्नी इन्स्पायर्ड बाइ द स्ट्रगल अफ लाइफ’ सार्वजनिक भएको छ । निर्देशन, सयोजन, कन्सेप्ट उनकै रहेको भिडियोमा केहि अस्लिल शब्द भने प्रयोग भएको छ । तर सार्वजनिक भएको एक हप्ता नाबित्दै गीत युट्युवको ट्रेन्डीगमा पर्न सफल भएको छ।  राजीव सेरचनको छायांकन, सम्पादन भिडियोमा रहेको छ । भिडियोमा डेनियल, सोनी, टी लगायतको अभिनय रहेको छ।