बलिउड / हलिउड

सुशान्तको आत्महत्याका बारेमा शिव सेना पनि बोल्यो

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा शिवसेना बोलको छ । शिव सेनाका नेता सन्जय राउतले सुशान्त र उनका पिता केके सिंहबीचको सम्बन्धका बारेमा प्रश्न गरेका छन् । उनले शिवसेनाको मुख पत्रमा सोधेका छन् ,‘सुशान्त कतिपटक आफ्नो पितासँग भेट्न जान्थे ?’ सन्जयले आदित्य ठाकरेको मुद्दाको बारेमा लेखेका छन्, ‘डिनो मारियाको घरमा भएको कथित पार्टीबाट सुशान्तको मृत्यु जोडिएको […]

आमिरको ‘लाल सिंह चड्ढा’ अर्को क्रिसमसमा

बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । फिल्मलाई यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी गरिएता पनि कोरोना महामारीका कारण अर्को साल सारिको हो ।अभिनेता आमिर खानले हरेक फिल्मको रिलिज क्रिसमसको छेको पारेर गर्ने गरेका छन् । उनले क्रिसमसको छेकोमा ‘थ्री इडियट्स’, ‘पीके’, ‘धूम ३’, ‘दंगल’ रिलिज […]

आयुष्मानलाई थर्काइन् अभिनेत्री कंगनाले, माफियाको समर्थन गरेको आरोप

पछिल्लो समय बलिउडकी निकै विवादमा आइरहेकी अभिनेत्री हुन् कंगना रनावत । उनी कहिले निर्देशकसँग त कहिले कलाकारसँग उनको बादविवाद परिरहन्छ । यस पटक पनि उनी फेरि विवादमा तानिएकी छन् । फिल्म समिक्षा मार्फत विवाद मुछिदै अएका केआरकेले आयुष्मान यशराज फिल्मस्को प्रोडक्ट भएकाले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट गरेका थिए । केआरकेले बलिउडमा टिक्नका लागि […]

अभिनेता संजय दत्त आइसियूमा भर्ना

बलिउडका लोकप्रिय अभिनेता संजय दत्त अस्पतालको आइसियूमा भर्ना भएका छन् । अचानक उनलाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको हो । उनलाई अहलिे लीलावती अस्पतालको आइसियूमा राखिएको छ । भारतिय मिडियाका अनुसार उनलाई कोरोना संक्रमणको आशंका गरिएको छ । अहिले उनको कोरोना परिक्षणको लागि स्वाब संकलन समेत गरि सकिएको छ । अभिनेता संजयले सामाजिक […]

दिन दु:खीका भगवान बन्दै अभिनेता सोनू सूद

बलिउड अभिनेता सोनू सूद अहिले भारतमा हाई हाई भएका छन् । उनी हाई हाई हुनुको कारण उनले फिल्ममा अभिनय गरेका कारणले होइन ।  उनले दिनदुखीको लागि उल्लेखिय काम गरेका कारण उनको हाई हाई भएको हो । केहि समय अगाडी घरबेटीले घरबाट निकालिदिएका कारण रोडमा दुइ छोरा सहित बस्दै आएकी एक महिलालाई घर नै दिए । […]

अभिषेक बच्चनले पनि जिते कोरोनालाई , डिस्चार्जको तयारी

बलिउड अभिनेता अभिषेक बच्चनले पनि कोरोनालाई जितेका छन् । उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत असार २७ गते पिता तथा अभिनेता अमिताभसँगै अस्पतालमा भर्ना भएका अभिषेकको झण्डै चार हप्ता पछि कारोना रिपोर्ट नेगेटिभ आएको हो । आज अभिनेता अभिषेकले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोनालाई परास्त […]