अन्तर्वार्ता

गीत-सांगीत अनुभूती र जीवन – गायिका मिलन नेवार (अमात्य)

बिहानी भालेको डाकसंगै मेरा छिमेकी खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन संसारका […]

मैले देखाउनै नहुने कुरा देखाएकी छैन – गायिका ज्योती मगर

ज्योती मगर । नामै काफी छ । नेपाली कला क्षेत्रको चर्चित यो नाम विभिन्न तवरवाट बेला बेलामा चर्चामा आईरहन्छ । कहिले भल्गर प्रस्तुतीको कारण त कहिले उत्ताउलो गित संगितले ज्योतीलाई सधैँ विवादमा राखिरह्यो । विवादित ज्योती मगरसँग गरिएको कुराकानी : सधैं अर्धनग्न रूपमा स्टेज चढ्नुहुन्छ, कहिलेसम्म बिक्छ यो जवानी ? जहिलेसम्म बिक्छ विकाउने हो । […]

मेरो अनुहार नेपाली अनुहार नै होइन भन्नेहरु पनि छन् – अभिनेता प्रमोद अग्रहरी

२०१२ बाट आफ्नो फिल्मी करियर सुरु गरेका अभिनेता प्रमोद अग्रहरी पछिल्लो समय फिल्म ‘कथा काठमाण्डु’को प्रोमोसनमा ब्यस्त छन् । फिल्म ‘उमा’ बाट डेब्यु गरेका उनले ६ बर्षे फिल्मी करियरमा करिब एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । उनै अभिनेता अग्रहरीसँग फिल्मी करियर र फिल्म कथा काठमाण्डुसँग आधारित रहेर गरिएको कुराकानी : धेरै फिल्ममा अभिनय गरिसक्नु […]

मनिषाले अरुलाई छोडेर मलाई रोजिन् – कलाकार प्रकाश अधिकारी

एमए पढ्दा पढ्दै फिल्म क्षेत्रमा होमिएका कलाकार हुन प्रकाश अधिकारी । उनले फिल्म ‘अन्याय’बाट डेब्यु गरेका थिए । मनिषा कोइरालाका पहिलो हिरो भनेर चिनिएका अधिकारीलाई कतिपयले ‘माया के होला’ गीतबाट पनि चिन्ने गरेका छन् । उमेरले डाँडा काटे पनि अझै फिल्ममा हिरो बनेर देखिन चाहने उनै कलाकार प्रकाश अधिकारीसँग मेरोफिल्मले गरेको कुराकानी : पछिल्लो समयको […]

म अभागी निर्माता हुँ – प्रदीप कुमार उदय

निर्माता, वितरक तथा प्रदर्शक प्रदीपकुमार उदयलाई फिल्म क्षेत्रको एक विज्ञ मानिन्छ । चलचित्र संघ नेपालको अध्यक्ष पदमा रहेका उनलाई धेरैले सत्य बोल्ने बक्ताका रुपमा पनि लिने गरेका छन् । २०४५ सालमा फिल्म ‘चेलीबेटी’ निर्माण गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका उनले आजसम्म ११ फिल्म निर्माण गरिसकेका छन् । जसमा १० वटा फिल्म रिलिज भइसकेका छन् भने […]

‘हो, म अरुको कुरा सुन्दिन’ – नायक आर्यन सिग्देल

पछिल्लो समयकी चल्तीकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ साउन १८ गतेबाट अल नेपाल रिलिज हुँदैछ । नायक आर्यन सिग्देल कै निर्माण रहेको ‘कायरा’को पूर्ण छायाङ्कन फिलिपिन्समा गरिएको छ । फिल्ममा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । चकलेटी […]