कुनै समय लोक संगीत छाडेर पाश्चात्य संगीतमा झुमेका नेपाली स्रोतालाई फेरि लोकसंगीतमै नचाउनसक्नु डिजे सन्तोषको खुबी हो । उनले मै छोरी सुन्दरी, चियाबारी, लेकाल…