सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/364189763_1017236839461930_89383856530826165_n_HlFD1MmXZV_ndats6kwahqkpgysoitn68zdblabyfjnwrdykzeqddsqxopqk2jdjn44mcxl_8qmDcPhDRk_w53qstpqj8kydoqoprdjpvxkmnisvlw5urutnwbtcgcxtnqk1jmss0kxba3i.jpg)
श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शीर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागिता रहेको प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट दश भित्र उभ्याउँदै उक्त उपाधि हात परेकी हुन् ।
खनालले आफूले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी सामाजिक सञ्जालमा शेयर गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छन् । श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगिता हालै सम्पन्न भएको थियो ।
सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।
श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।
प्रतियोगितामा नेपाली पहिरन, कला संस्कृति मार्फत आफूले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । प्रतियोगिताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने उनको बुझाइ छ ।
![‘ड्रेस टू इम्प्रेस’ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_Y1Erb8JBrX_gc1boecahnigixcybbnbuldwaukhw5snhplltxunckvjklwaldulskqvnspb_6X5f9wfYly_kkwbkopjyt1e0rkhmylbjvdeydlbiika41wfo7bhmsmvwdq0wlvl3cbmvqkz.jpg)
‘ड्रेस टू इम्प्रेस’ सम्पन्न
![मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/miss_nepal_home_9c7oNxauTR_maxyqfletrzoedatj2vbnqfezburnerqakarh6zkuyn6de2uswa4hplmrkk7_ONQfsdBZQb_ji8eebatxkbcewyus5ceyykqijuuk9va0fyfalu3eq3nzg7ejipmdtobq2is.jpg)
मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न
![विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/Miss-Nepal-Peace2024_5gWGJ9tPVs_qnddkugbwqfm9vausgpsk0lhd2uhm2brhdts4el59kziizjtolkq1mioihpm_9zW2XfAQqq_de4qc2rt4hdu2ochwydc996nusmc7oo2wearghpbgui3px0p5deeoir3oy2j.jpg)
विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि
![‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी](https://snowberry.prixacdn.net/media/gallery_folder/miss%2520beauty_r2ByrW90O0_pkbzylpm6vmvogmyc6hectmjbm7wdlkyhmctaqyjt7i9sp9itipffatmiv6u_uhjz7GnqEG_znrelxyon9qwt2infsqyznye3trcieabrbcebye5dnbcfqnbfatggmzmq7jl.jpg)
‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी
![‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_kF3txJhuaK_5hgzo4ovxiojk5vw5dswpzirxlcncyodrgbalgnmpwibhygmezwbxc8xggd3_Ww7rm0DPUQ_1pfrehzg8pdjxa0i05pylat8qvxkmvsecqexrgdfviizlrkmjk3gtboexyic.jpg)
‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक
![पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ](https://snowberry.prixacdn.net/media/gallery_folder/3%2520(1)_w8RNEt02Vp_ydjcfjrpbcs3p3nllqzws14tt1t6gu9qzxt6ycjifzo1ewc1lygxinldqrvq_CqzCdSNvQa_eljenekml2bzx97k9ckdqvyabat6umrxfsfovvzcufbw0fjzjrnimuzcob4m.jpeg)
पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ
!['मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/411265941_286274510734368_5170300089876149061_n_h58PIBE2nr_g5xyjlnazq43oaql5r5dbjxhtylvbmwx8ntqb7vabx92hkwrdonzajja295t_Gb6RO7OUop_hczqh9umfd73t1xbzqp8niky9u6uvbmgsyiv1dpkpv3ybnpciweoimxykxeo.jpg)
'मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने
![‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_FurvYowrdV_2da33lp1vwllq1iks3dbmb7p1xtgj0o57qz8tivvcnujphtxbrjlhgflfaew_13d41fg1wY_6el2jsmnfenqcostjnh1hrhdvdnblkdvneilvbr3h9jg7qotbsya8eyxm19h.jpg)
प्रतिक्रिया