मुख्य खबर

‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ सार्वजनिक

फिल्म ‘हजार जुनी सम्म’ को लोक लयको गीत ‘एमजी रोडैमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राइको आवाज गायक सिवाकोटीकै शब्द र राजन इशानको संगीतसंयोजन रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का सलोन बस्नेत र अखिलेश प्रधान फिचर्ड छन् । गीतमा कोरियोग्राफी कविराज गहतराज ले गरेका हुन् भने छायांकन पुरुसोत्तम […]

छायांकनको क्रममा विक्की घाइते

भारतीय नायक विक्की कौशल घाइते भएका छन् । एक हरर फिल्मको छायांकनका क्रममा उनी घाइते भएका हुन् । उनी भानु प्रताप सिंहको निर्देशनमा बनिरहेको फिल्ममा एक्सनको दृश्य गरिरहेका थिए । सोही समय उनको टाउकोमाथि ढोका खसेको हो । टाउकोमा ढोका खस्दा उनी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा १३ वटा टाका लगाइएको भारतीय मिडियाले […]

पिके निर्देशकको ४५ करोड अघोषित सम्पत्ति भेटियो

मुन्नाभाइ एमबीबीएस, सञ्जु र पिके लगायत सुपरहिट फिल्म निर्माता निर्देशक राजकुमार हिरानीसँग भएको अघोषित सम्पत्ति मुम्बई आयकर विभागले पत्ता लागेको छ । अफिसको एक कुनामा रहेको डस्टबिनमा फ्याँकिएको ४५ करोड भारुको सम्झौता पत्रको फोटोकपी नै निर्माता हिरानीको अघोषित सम्पत्तिको सुराग बन्यो । उनका साथै अभिनेता टाइगर श्रोफ र स्त्री फिल्मका निर्माता दिनेश विजनसंग पनि अघोषित […]

जात्रै जात्राको गीत ‘जीवन जात्रा हो’ सार्वजनिक

फिल्म ‘जात्रै जात्रा’को दोश्रो गीत सार्वजनिक गरिएको छ । रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा फिल्मको ‘जीवन जात्रा हो’ गीत सार्वजनिक गरिएको छ । अर्जुन भट्टराईको शब्दमा काली प्रसाद बास्कोटाको संगीत तथा स्वर रहेको सार्वजनिक गीतको भिडियोमा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ मुख्य रुपमा फिचर्ड छन् । भिडियोमा प्रविन सिंहको […]

पोई पर्यो कालेपछि ‘राम राम’ मा सौगात मल्ल

बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने फिल्म ‘पोई पर्यो काले’ मा कलाकार सौगात मल्लले साइन गरेका थिए । यस्तै, सौगात शुक्रबार सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘राम राम’मा अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो । सुवर्ण र सौगातले […]

फिल्म ‘कप्स’ को आइटम गीत सार्वजनिक

आगामी १७ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्) को दोश्रो गीत रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो…बोलको आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् । गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् […]