कोरोना कालपछि फेरि नेपाली फिल्म लयमा फर्किएको छ । यो बर्ष रिलिज भएकामध्ये ७ वटा फिल्मले लगानी उठाए । अझै, केही फिल्मबाट हिटको अपेक्षा गरिएको छ ।  …