ज्ञान सुब्बाको नयाँ गीत ‘सुखमा पनि दु:खमा पनि’ सार्वजनिक

काठमाडौँ- गायक ज्ञान सुब्बाको नयाँ गीत ‘सुखमा पनि दु:खमा पनि’ सार्वजनिक भएको छ । राई डी हाङ्गखिमको शब्दमा दिनेश सुब्बाको संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ । सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको अभिनय रहेको गीतको नृत्य सुनिल मगर, छायाँकन गोपाल मगर, सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ ।