विगबोस -अफसाना खानको यस्तो आरोप !

 

एजेन्सी- अहिले बिगबोस १५ सिजन चल्दै छ । यहाँ आएका प्रतिस्पर्धीहरुमा केही न केही कुरामा बिवादमा तानिने गरेका छन् । यहि बिचमा अहिले अफसना खानको दुरब्यावरहारको कारण उनलाई विगबोस घरबाट निकालिएको समाचारहरु अहिले भारतीय न्युज पोर्टलहरुमा सार्वजनिक भइरहेको छ । उनले बोल्ने गरेको भाषामा केही उनकै प्रतिस्पर्धी साथीहरुले उनलाई जिस्काइएको बताइएको छ । उनले आफुलाइ गरेको दुरब्यावरहार सहन नसकेर अपशब्द बोली आफनो सिमापार हुने किसिमको गाली दिएको कारण उनलाई विगबोसको इलामेशन राउण्ड लगत्तै उनलाई निकालिएको हो । बताइएको छ । यति मात्र नभइ उनले उनले भनेकी छन् आफुलाइ मायाँ गर्नलाई आफुले ज्यान दिएर माया गर्ने दुश्मनलाई बाकीँ नछोड्ने बताइकी छन् ।