पछिल्लो एक महिनामा रिलिज भएका तीन नेपाली फिल्मले सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् । फिल्मको पहिलो पार्टमा नै दोस्रो सिरिज बनाउने तयारी गरिएको प्रष्ट देखिन्छ…