भायानेटको ब्राण्ड एम्बेसडरमा निश्चल र स्वस्तिमा

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का भायानेटको ब्राण्ड एम्बेसडर बनेका छन् । उनीहरु १ वर्षका लागि भायानेटको एम्बेसडर नियुक्त भएका हुन् । निश्चल र स्वस्तिमाले हालै सम्भौता हस्ताक्षर गदै एक बर्षसम्म एम्बेसडर बनेका हुन ।