कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ

- मेराेफिल्म

 

काठमाडौँ- कलाकार विल्सन विक्रम राई दोस्रो पटक पिता बनेका छन् । उनकी श्रीमती सरिना लामाले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । राईले छोरी जन्मिएको जानकारी गराउँदै उनको नाम सभ्यता विक्रम राई रहेको समेत जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनले छोरी बोकेको तस्बिर समेत सार्वजनिक गरेका छन् । २०७६ सालको माघ १५ गते पहिलो सन्तानका अभिभावक बनेका राई दम्पतीको त्यसको करिब दुई वर्ष पछि पुन: अर्को सन्तान जन्मिएको हो ।

२०७८ मंसिर २३ गते १३:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *