‘कोरोना कायर हो’ – रमण घिमिरेको कविता, सरोज खनालको वाचन (भिडियो)

अभिनेता सरोज खनाल यतिबेला लकडाउन पालना गरेर बसिरहेका छन् । उनले लकडाउनबाटै फेसबुकमा एक भिडियो पोष्ट गरेका छन् । भिडियोमा उनले रमण घिमिरेले लेखेको ‘कोरोना कायर हो’ शिर्षकको कविता वाचन गरेका छन् । भिडियो को अन्त्यमा उनले घरमै बसौं, नियमित हात धुने गरौँ, सामाजिक दुरी कायम राखौं र रोगको कुनै लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य चौकीमा गएर चेक जाँच गरौँ भनेका छन् ।

हेर्नुहोस भिडियो :

कोरोना कायर हो …. कवि-रमण घिमिरे ! video by Prince Aman verma

Gepostet von सरोज खनाल am Sonntag, 29. März 2020